नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यसमिति बैठकमा पेश गरेको प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडाैं | साउन २, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यसमिति बैठकमा पेश गरेको प्रस्तावमा के छ ? (पूर्णपाठ) तस्बिर फाइल

काठमाडौं:     नेपाली कांग्रेस कार्यसमिति बैठक जारी छ।  पार्टीको केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा विभिन्न विषयमा प्रस्ताव भइरहेका छन्।


यसैक्रममा महामन्त्री गगनकुमार थापाले पार्टीको सांगठनिक कार्यतालिका प्रस्तुत गरेका छन्। उनले कार्यसमिति बैठक प्रत्येक दुई÷दुई महिनामा दोस्रो महिनाको पहिलो हप्ता बस्नुपर्ने प्रस्ताव अघि सारेका छन्। बैठक साउन, असोज, मंसिर, माघ, चैत्र र जेठको पहिलो हप्ता बस्नुपर्नेछ। 


वर्षमा न्यूनतम दुई बैठक काठमाडौं उपत्यका बाहिर बस्नेछ। यस्तै नेता थापाले विधानको धारा ३७ (१) अनुसार केन्द्रीय कार्यसमिति सदस्य प्रमुख रहेको विभागहरूको गठन हुने प्रस्ताव गरेका छन्।

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्